चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता

  • चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता

चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता

26 June, 2019 00:49 | सूचना/प्रविधि | comments | 21900 Views

चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता

चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ ।कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ ।

adsads

कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा तिब्र गतिको इन्टरनेट प्रदान गर्नेगरी पाँचौं पुस्ताको फाइभ–जी प्रविधिको अनुसन्धानलाई थप सुदृढ गरेको उल्लेख छ ।

स्मार्टफोन, राउटर, मोबाइल हटस्पट र डाटा टर्मिनल समेतका क्षेत्रमा पनि कम्पनीले धेरैवटा कम्पनीसँग साझेदारी गरिरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
चिनियाँ दूरसञ्चार कम्पनी जेडटीईलाई फाइभ–जीका २५ सम्झौता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!