चीनको एउटा ग्यास उद्योगमा विस्फोटचीनको एउटा ग्यास उद्योगमा विस्फोट

  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट
  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट
  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट
  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट
  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट
  • चीनको एउटा ग्यास उद्योगमा विस्फोट

चीनको एउटा ग्यास उद्योगमा विस्फोट हुँदा दश जनाको मृत्यु १९ घाइते, पाँच जना बेपत्ता

20 July, 2019 17:40 |विश्व समाचार | comments | 16650 Views

    चीनको एउटा ग्यास उद्योगमा विस्फोट

    चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ ।  घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

    adsads

    हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    ग्यास उद्योगमा लागेको आगोको मुस्लो झन्-झन् बढ्दै, आगो अझै नियन्त्रणबाहिर

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    चीनको एउटा ग्यास उद्योगमा विस्फोट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!