चीनमा चर्च भत्काउने अभियान : पश्चिमा जगतमा खैलाबैला (भिडियोसहित)

11 December, 2019 17:21 | विश्व समाचार | comments | 19950 Views

पछिल्ला वर्षहरुमा इसाई धर्मावलम्बीको संख्या बढ्दै गएको चीनमा यसलाई रोक्न बाइबल जलाउन तथा चर्च भत्काउने अभियान सुरु गरिएको छ । यसबाट पश्चिमा जगतमा खैलाबैला मच्चिएको छ ।

adsads

प्रहरीले राष्ट्रपति सी चिनफिङको ठाडो आदेशमा चर्चहरु भत्काइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चीनमा पछिल्लो समय वार्षिक १० प्रतिशतका दरले क्रिस्चियनको संख्या बढी रहेको न्यूयोर्कस्थित एक संस्थाको अध्ययनले देखाएको छ।

केही समय अघि चीनको साङ्सी प्रान्तको ‘दि गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च’ सशस्त्र प्रहरीले भत्काइदिएको थियो । चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा सी जिनपिङ राष्ट्रपति भएपछि चर्चहरू भत्काउने वा बन्द गराउने गरिएको समाचारमा उल्लेख छ ।

उता चीनको सरकारी मुखपत्र ‘ग्लोबल टाइम्स’ले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गर्दै गोदाम बनाउने भन्दै चर्च बनाइएको उल्लेख गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More