चीनले दिनेभो एक सय ५० मिलियन युआन बराबरको सैन्य सामग्री

20 October, 2019 20:01 |अर्थ | comments | 6000 Views

    चीन सरकारले नेपाललाई एक सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ । चीनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने भएको हो ।

    adsads

    आइतबार चीन भ्रमणमा रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हीबीच नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

    यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेअनुसार आइतबार औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More