खुश्बु ओली खुश्बु ओली

  • खुश्बु ओली
  • खुश्बु ओली
  • खुश्बु ओली
  • खुश्बु ओली
  • खुश्बु ओली
  • खुश्बु ओली

चेक बाउन्स मुद्दामा खुश्बु ओली दोषी ठहर, तीन महिना जेल सजाय

22 May, 2019 12:40 | पत्रपत्रिका | comments | 25800 Views

जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हाे।

adsads

खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि जिल्ला अदालतमा मुद्दा परेको थियो। खुश्बुले घरजग्गा खरिदका लागि भन्दै कट्वालबाट ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन्। उक्त रकम भुक्तानीका लागि दिएको चेक बाउन्स भएपछि कट्वालले खुश्बुविरुद्ध मुद्दा दायर गरेका थिए।

अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार फैसलामा कैद र जरिवानाका साथै खुश्बुबाट ३६ लाख भराउन पनि आदेश गरिएको छ।

आजको नागरिकमा खबर छ ।

काठमाडौंमा सात महिनामा तीन अर्बका चेक बाउन्स

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खुश्बु ओली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!