छबी र शिल्पाबीच सहमतिमा हस्ताक्षर अब संगै बस्लान् कि नबस्लान

11 July, 2019 19:28 | कला/मनोरन्जन , कलिउड | comments | 19350 Views

निर्माता छबीराज ओझा र उनकी चौथी श्रीमती नायिका शिल्पा पोखरेलबीच प्रहरीका सामु मिलापत्र भएको छ । छबीबाट आफू असुरक्षित भएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएपछि प्रहरीले दुबैलाई बोलाएर सहमति गराएको हो ।

adsads
सहमति भए पनि अब शिल्पा छबीसंगै बस्छिन्भ वा एक्लै बस्छिन भन्ने कुतुहलता जागृत भएको छ ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएपछि बिहिबार काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभएको छ।

डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेपछि शिल्पासँग माफी पनि मागेका थिए ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।

छबीबाट असुरक्षित भएको भन्दै शिल्पाद्वारा सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!