छिपहरमार्इ गाउँपालिकामा माओवादी विजयी

22 September, 2017 17:18 | स्थानीय तह निर्वाचन | comments | 35100 Views

पर्सा जिल्लाको छिपहरमार्इ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा मनोज गुप्ताले २८५१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी फोरम नेपालका सिहासन कलबारले २६९४ प्राप्त गरेका छन ।

उपाध्यक्षमा पनि माओवादी कै मदिना खातुनले २८३१ मत ल्याएर विजयी भएकी छन् ।  उनकी प्रतिद्वन्दी फोरम नेपालकी शिसकलि देबीले २२७३ मत पाइन । छिपहरमार्इका ५ वडामा माओवादी, २ वटामा फोरम नेपाल र नेपाली काग्रेसले १ वडा जितेको छ।

  

पर्साका आठसय परिवारलाई राहत वितरण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More