कुलोमा शिशुको शव फेला कुलोमा शिशुको शव फेला

  • कुलोमा शिशुको शव फेला
  • कुलोमा शिशुको शव फेला
  • कुलोमा शिशुको शव फेला
  • कुलोमा शिशुको शव फेला
  • कुलोमा शिशुको शव फेला
  • कुलोमा शिशुको शव फेला

छोरा जन्माएको २६ दिनपछि फेरि सुत्केरी, दोस्रो पटकमा फेरि पाईन् दुईवटा बच्चा

28 March, 2019 23:25 | बिचित्र | comments | 51600 Views

कुलोमा शिशुको शव फेला

बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ ।

adsads

२० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ ।आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ ।

उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् ।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ । –एजेन्सीको सहयोगमा

अनौठो डीएनए खुलासा : जुम्ल्याहा सन्तानका भिन्दाभिन्दै बावु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कुलोमा शिशुको शव फेला

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टनेल

फेसबुक

टनेल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!