छ वर्षीया बालिका बलात्कार गर्ने युवा प्रहरी हिरासतमा

4 August, 2019 15:57 |जन सरोकार | comments | 10350 Views

    भोजपुरमा एक यौन पिपासु युवकले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको हतुवागढी गाउँपालिका–२ का ती युवकले आमचोक गाउँपालिका–६ देवानटारकी छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    adsads

    प्रहरीका अनुसार यही साउन १५ गते घरनजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर उनले जंगलमा नै बालिकालाई बलात्कार गरेका थिए । बलात्कार भएपछि बालिकाले भोलिपल्ट मात्र आमालाई सुनाएकी थिइन् । बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएकी थिइन् ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरले आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको जनाएको छ ।

    बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!