छ वर्षीया बालिका बलात्कार गर्ने युवा प्रहरी हिरासतमा
भोजपुरमा एक यौन पिपासु युवकले ६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको हतुवागढी गाउँपालिका–२ का ती युवकले आमचोक गाउँपालिका–६ देवानटारकी छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार यही साउन १५ गते घरनजिकै रहेको जंगलमा बालिका गोठालो गएको मौका पारेर उनले जंगलमा नै बालिकालाई बलात्कार गरेका थिए । बलात्कार भएपछि बालिकाले भोलिपल्ट मात्र आमालाई सुनाएकी थिइन् । बलात्कारपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा भोजपुरमा उजुरी दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले आरोपीलाई पक्राउ गरी अनुसन्धान भइरहेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको जनाएको छ ।
बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता
- साग बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान मिनुको नाममा
- कांग्रेसको महाधिवेशन एक वर्ष सर्ने
- मानव अधिकारप्रतिको प्रतिवद्धता मात्रै आउँछ- परिपालना हुँदैन
- सुकुम्बासीका नाममा वाग्मती किनारको युएन स्तम्भ क्षेत्र अतिक्रमण
- महाकालीको बगरले दिइरहेछ सयौंलाई रोजगारी
- जुम्लामा २५ वर्षमुनीकालाई मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध
- एयर अरेबिया निम्न भाडादरमा राम्रो सेवा दिने विमान कम्पनी बन्न सफल
- साग क्रिकेटमा नेपाललाई काँस्य पदक
- नेकपा सचिवालयको बैठकमा उपनिर्वाचनको समिक्षा हुने
- भारतसंग लगातारको हार रोक्दै स्वर्णपदक जित्ने दाउमा नेपाली महिला फुटबल
- पैसा लिएर उत्तरपुस्तिका बदल्छन्- घरमै परीक्षा दिने बन्दोबस्त मिलाउँछन्
- आजको राशिफल– २०७६ मंसिर २३ गते सोमबार
- नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त
- द्वन्द्वको घाउ निको हुन समय लाग्छ : राष्ट्रपति भण्डारी
- सीमा अतिक्रमण हुन बचाएको विद्यालयकै जग्गाधनी पूर्जा छैन
- नयाँ दिल्लीमा कारखाना आगलागीः कम्तीमा ४३ जनाको मृत्यु
- तेस्रो स्वर्ण जित्दै इतिहास रचिन गौरिकाले : जुडोमा देवीकाले दिलाइन स्वर्ण
- एकै दिनमा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
- बम बिस्फोट गराउने विप्लव समूहका मेची नगर इञ्चार्ज पक्राउ
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
Moreबाबुराम भट्टराई


