जंगलमा भेटियो दुई बोरामा १०० केजी गाँजा

12 June, 2019 15:41 |जन सरोकार | comments | 40050 Views

    सशस्त्र प्रहरी बलको टोलीले बुधबार विहान सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका– ७ चक्रदहमा करीब १०० केजी गाँजा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीसहितको गस्ती टोलीले विहान ८ बजे जंगलमा लुकाइराखेको अवस्थामा सो मात्राको गाँजा फेला पारेको हो ।

    adsads

    दुईवटा बोरामा प्याक गरिएको सो गाँजाको अम्दाजी मूल्य ६ लाख रुपैयाँ रहेको बताइएको छ ।

    ठूलो परिमाणमा गाँजासहित दुई पक्राउ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!