जब स्वर्गबाट परी आएको देखे सयोगले (भिडियोसहित)

26 August, 2020 21:38 | कला/मनोरन्जन , कलिउड | comments | 75150 Views

आज नेपाली संगीतले नेपाली भूगोल पार गरी विश्वव्यापी बनिसकेको छ । जसरी विश्वभर नेपालीहरु छरिएका छन् त्यसै गरी गीत संगीतको पनि प्रचार भैरहेको छ र विभिन्न मुलुकमा रहेका प्रतिभाहरुले त्यही बसेर आफ्नो सांगीतक सिर्जनालाई निरन्तरता दिइरहेका छन् ।

यस्तै एक प्रतिभा हुन् सयोग विक्रम कुँवर (राणा) । आयरल्याण्डमा अध्ययन गरिरहेका राणा अघिल्लो वर्ष त्यहाँ भएको सांगीतिक प्रतिस्पर्धामा सेमिफाइनलसम्म पुग्न सफल भएका थिए । नेपालमा रहँदै गीत संगीतमा सक्रिय सयोगले आफ्ना गीतहरु आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिरहेका छन् ।

  

यस्तैमा उनले पछिल्लोपटक स्वर्गबाट शीर्षकको गीत सार्वजनिक गरेका छन् । आफ्नै रचना, संगीत र स्वरमा रहेको स्वर्गबाट बोलको डान्स नम्बर गीत प्रचारको अभावले ओझेलमा परेको छ ।

हेर्नुहोस् गीत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More