नोरीयो सुकितातेनोरीयो सुकिताते

  • नोरीयो सुकिताते
  • नोरीयो सुकिताते
  • नोरीयो सुकिताते
  • नोरीयो सुकिताते
  • नोरीयो सुकिताते
  • नोरीयो सुकिताते

जापानका नोरीयो महिला फुटबलको प्राविधिक निर्देशकमा नियुक्त

11 November, 2019 15:07 |खेल , जापान | comments | 8550 Views

    नोरीयो सुकिताते

    महिला फुटबलको प्राविधिक निर्देशकमा जापानका नोरीयो सुकिताते नियुक्त भएका छन् । आखिन लेपाल फुटबल संघ(एन्फा)ले जापान फुटबल एसोसियसन (जेएफए) को सहयोगमा जापानिज प्रशिक्षक सुकितातेलाई महिला फुटबलको प्राविधिक निर्देशक नियुक्त गरेको हो ।

    adsads

    उनलाई एन्फाले तीन महिनाका लागि प्राविधिक निर्देशकमा नियुक्त गरेको हो । सुकितातेले अहिलेलाई ३ महिना र त्यसपछि काम हेरेर थप समयका लागि गर्ने वा नगर्नेबारे निर्णय हुने बताएको छ । नेपाल रहदा सुकितातेको सम्पूर्ण खर्च जापान फुटबल एसोसियसनले व्यहोर्ने छ ।

    केहि दिन अघिनै नेपाल आएका सुकितातेले केही दिनमा आफ्नो काम सुरु गर्ने छन् ।सुकिताते यसअघि भुटान, लाओस, टिमोर लिस्टेको मुख्य प्रशिक्षकको रपमा काम गरिसकेका छन् ।

    नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उपाधि नजिक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नोरीयो सुकिताते

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More