जापानका विभिन्न शहरमा प्रदर्शन हुँदैछ सुपरहिट चलचित्र जात्रै जात्रा

13 August, 2019 15:12 |जापान | comments | 19200 Views

    नेपालमा सुपरहिट ठहरिएको नेपाली चलचित्र जात्रै जात्रा जापानका विभिन्न शहरहरुमामा प्रदर्शन हुने भएको छ । टुकी इन्टर्टेन्मेन्टको आयोजना यही अगस्ट २५ का दिन राजधानी टोकियोको नाकनो जेरो हलमा साँझ ६ बजे चलचित्रको प्रदर्शन हुने भएको हो ।

    adsads

    त्यसै गरी चिबामा सेप्टेम्बर १० मंगलवार फुनाबशी शि किनरो शिमिन सेन्टर हलमा प्रदर्शन गरिनेछ भने नागोयामा पनि प्रदर्शन हुने तर मिति भने घोषणा हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

    दर्शहरुको समय र चाहनालाई ध्यानमा राखी अग्रिम बुकिङ व्यवस्था गरेको आयोजकले अग्रिम बुकिङ गरेमा २ हजार येन र प्रदर्शनको दिन खरिद गरेमा २५०० येनमा टिक उपलब्ध गराउने जनाएको छ । दर्शकको सुविधाका लागि चाडै नै अनलाइन मार्फत पनि बुकिङ गर्न सकिने ब्यबस्था हुँदैगरेको कुरा टुकीका टोकियो संयोजक नबिन नीउरेले जानकारी दिएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!