जापानको आओमोरी प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प : सुनामीको खतरा छैन

15 August, 2019 16:24 |जापान | comments | 14100 Views

    जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ ।

    adsads

    स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ ।जापान भूकम्पको उच्च जोखिममा रहेको छ ।

    सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो ।

    जापानमा ६.५ म्यग्निच्युडको भूकम्प : सुनामीको खतरा छैन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    धितोपत्र बजार

    फेसबुक

    धितोपत्र बजार

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!