जापानको प्रविधि र विकास अध्ययन गर्न आएको हुँ : रामचन्द्र पौडेल (भिडियोसहित)

30 November, 2016 18:45 |अन्तरवार्ता | comments | 196200 Views

    capture

    पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल जापान सरकारको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि यतिबेला जापानमा छन् ।

    जापान पुगेपछि नेपाल जापान डट कमसँग कुरा गर्दै नेता पौडेलले दुई देशबिचको सम्बन्धसँगै जापानमा बढ्दो प्रविधि प्रयोगको अध्ययन र विकासको विषयमा पनि छलफल गरिने बताए ।
    adsads

    नेता पौडेलले नेपालमा विभिन्न क्षेत्रको विकासका लागि जापानका विभिन्न निकायहरुसँग पनि भेटघाट गर्ने बताए ।

    नेता पौडेलको जापान भ्रमणको उदेश्यसँगै नेपालको वर्तमान राजनीतिक अवस्थाका विषयमा नेपाल जापानका आनन्द कोइरालाले गरेको भिडियो कुराकानी प्रस्तुत छ–

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!