सोनीको आम्दानी दोब्बरले बढ्यो सोनीको आम्दानी दोब्बरले बढ्यो

  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो

जापानको सोनी कम्पनीको नाफा बढ्यो

26 April, 2019 16:36 | जापान | comments | 24150 Views

सोनीको आम्दानी दोब्बरले बढ्यो

जापानको विद्युतीय सामग्री उत्पदक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ ।

adsads

मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर (९१६ अर्ब जापानी येन) पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १.४ प्रतिशत वृद्धि भई ८९४ अर्ब येन पुगेको छ ।

कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ ।

सोनीको आम्दानी दोब्बरले बढ्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सोनीको आम्दानी दोब्बरले बढ्यो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजदूत बेरी

फेसबुक

राजदूत बेरी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!