जापानबाट नेपाली टि भी कार्यक्रम बन्दै

6 April, 2013 14:12 | जापान | comments | 33750 Views

टोकीयो- जापानमा नेपाली समुदायमा भएका गतिबिधिहरु अब नेपालको चर्चित च्यानलबाट प्रसारण हुने भएको छ । जापानमा नेपालीहरुको अबस्था,समस्या र अन्य गतिबिधिहरुलाई सम्पुर्ण नेपालीहरुमा पस्कने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको बताईएको छ ।

 
उक्त टेलिभिजन कार्यक्रमको तयारी भईरहेको र सहकार्यको लागि टी भी कार्यक्रम बनाउनका लागि अनुभबी ईच्छूक साथीहरुले सम्पर्क गर्नु हुन उक्त टीमले अनुरोध गरेको छ । हप्ताको एक दिन ३० मिनेटको कार्यक्रम बनाउने योजना रहेको पनि उक्त टिमले बताएको छ ।

 

  

सम्पर्कका लागि
080-3557-8233
080-4140-6426
080-3522-9321
080-4156-3715

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

yatayat

फेसबुक

yatayat

ट्वीटर

सामाजिक सञ्जाल

More