जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु

  • जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु

जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु

6 May, 2019 19:37 | जापान | comments | 328500 Views

जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु

जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु भएको छ । गत आइतबार अर्थात् मे २८ तारिकमा चितवन घर भई हाल जापानको चिबामा बस्दै आउनु भएका विपिन धितालको आकस्मिक निधन भएको थियो ।

adsads
लामो समयदेखि जापान बस्दै आउनु भएका धिताल कुक भिषामा जापान जानु भएको थियो ।

पछिल्लो समय आफ्नै रेष्टुरेन्ट सन्चालन गर्दै आएका धितालको लिभरमा समस्या देखिएको थियो । श्रीमती सहित जापान बस्दै आउनु भएका धितालको खाना पकाउदै गर्दा मृत्यु भएको थियो । उनको एक छोराए एक छोरि नेपालमै रहेका छन् ।

त्यस्तै हिजो(आइतबार) जापानमा पुन:एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । बागलुङ बिहुँकोट घर भई हाल साइतामा खावागोय बस्दै आउनु भएका हितराज कँडेलको पार्क घुम्न गएको बेला मृत्यु भएको थियो । कँडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्थ्यो । श्रीमती र ३ छोराहरु सहित खागागोयमा बस्दै आउनुभएका ५३ बर्षीय कँडेलको हृदयघातबाट निधन भएको बिहुँकोट समाज जापानले जनाएको छ ।

मृतक कँडेलको भोलि (मंगलवार) साइतामाको खावागोयमा अन्त्येष्टि गरिने छ ।

गाडीको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानमा एक हप्ताको अन्तरालमा दुई जना नेपालीको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पाँचथर हत्या : सातथरी प्रश्न

फेसबुक

पाँचथर हत्या : सातथरी प्रश्न

ट्वीटर

सामाजिक सञ्जाल

More