जापानमा डुङ्गा दुर्घटनाजापानमा डुङ्गा दुर्घटना

  • जापानमा डुङ्गा दुर्घटना
  • जापानमा डुङ्गा दुर्घटना
  • जापानमा डुङ्गा दुर्घटना
  • जापानमा डुङ्गा दुर्घटना
  • जापानमा डुङ्गा दुर्घटना
  • जापानमा डुङ्गा दुर्घटना

जापानमा डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, सात बेपत्ता

18 September, 2019 22:23 |जापान | comments | 4650 Views

    जापानमा डुङ्गा दुर्घटना

    जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् ।

    adsads

    किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर टाढा प्रशान्त महासागरमा डुङ्गा दुर्घटनाग्रस्त भएको थियो ।

    लामो चुच्चो भएको विशेष प्रकारको माछा मार्न उक्त डुङ्गाको प्रयोग गरिएको थियो । यो माछा पछिल्लो समय जापानको तटीय जलक्षेत्रमा पाउन कठिन हुने गरेको छ ।

    जापानमा उत्तर कोरियाको डुङ्गा दुर्घटना हुँदा ७ को मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जापानमा डुङ्गा दुर्घटना

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!