नेपाल भलिबल संघ जापान शाखा नेपाल भलिबल संघ जापान शाखा

  • नेपाल भलिबल संघ जापान शाखा
  • नेपाल भलिबल संघ जापान शाखा
  • नेपाल भलिबल संघ जापान शाखा
  • नेपाल भलिबल संघ जापान शाखा
  • नेपाल भलिबल संघ जापान शाखा
  • नेपाल भलिबल संघ जापान शाखा

जापानमा भलिबल प्रतियोगिता हुने

10 July, 2019 19:50 | जापान | comments | 15600 Views

नेपाल भलिबल संघ जापान शाखानेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । आगामी सेप्टेम्बर १९ तारिकका दिन साईतानाकेन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता संचालनको लागि नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नबिन गुरूङको संयोजकत्वमा विभिन्न उपसमिति सहितको मूल आयोजक समितिको गठन गरिएको छ ।

adsads

जापान शाखाद्वारा दोस्रो पटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा प्रथम हुने टिमको लागी जापानिज येन तीन लाख दश हज़ार नगद, पदक र प्रमाणपत्र, द्वितीय हुने टिमको लागि दुई लाख दश हज़ार येन नगद, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिने छ ।

नेपालको राष्ट्रिय खेल भलिबल खेलको माध्यमबाट जापान भित्र रहेका खेलाडीहरूको प्रतिभा प्रष्फुटन गराउदै सदभाव र भाईचारा बिस्तार गराउने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेलप्रेमी, जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फ देखी आर्थिक नैतिक र भौतिक सहयोगका लागि आयोजकले अनुरोध गरेको छ ।

जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल भलिबल संघ जापान शाखा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!