जापानमा मृगौला पीडित कमला तामाङ बचाउ अभियान

17 July, 2019 20:28 |जापान | comments | 15450 Views

    दुवै मृगौला फेल भएर हाल काठमाडौंको ओम अस्पतालमा उपचार गराइराखेका नुवाकोट शिवपुरी गाउँपालिक वडा नं. ६ निवासी कमला तामाङको उपचारका लागि जापानमा तामाङ बचाउ अभियान सुरु गरिएको छ ।

    पीडित तामाङको आर्थिक स्थिति कमजोर भएकाले देश तथा विदेशबाट सहयोगको अपेक्षा गरिरहेकाले जापानमा सहयोग अभियान संचालन गरिएको हो ।

    adsads

    ममता फाउन्डेशनका संस्थापक अध्यक्ष राम तामाङको अग्रसरतामा सुरु गरिएको अभियानमा अहिलेसम्म २ लाख ५० हजार संकलन भइसकेको बताइएको छ ।

    अध्यक्ष तामाङले पीडितलाई सहयोग गर्न चाहने महानुभाबहरुले जापान बैंक खाता नं. १७००० १५१९१०८३ मा रकम जम्मा गर्न अनुरोध गर्नुभएको छ ।

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!