जापानमा सफल नेपाली व्यवसायीको संघर्ष कथा(भिडियो)

20 November, 2016 20:40 | अन्तरवार्ता , विशेष भिडियो | comments | 303900 Views

live-with-ananda-2016-11-19जापानमा कुक भिषामा आठ वर्ष अघि प्रवेश गरेका चितवनका ईश्वरी कँडेलको जापान भोगाई कष्टकर रहयो।

१३ वर्षको उमेरमा घर छाडेर रोजगारीका लागि भारत पुगेका कँडेलले सघर्ष कै कारण टोकियोमा हाल चारवटा रेष्टुरेन्टमा करिव ३० जना नेपाली र जापानीलाई रोजगारी दिनु भएको छ।

प्रवासमा सफल हुन नेपालीहरुले के कस्ता संघर्ष गरेका छन त नेपाल जापान डटकमको फेसबुक लाईभ कार्यक्रम लाईभ विथ आनन्दमा आफनो सघर्षको कथा भिडियोमा यसरी सुनाउछन कँडेल:

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More