जापानमा ५.५ म्यग्निच्युडको भूकम्प : सुनामीको खतरा छैन

15 May, 2019 16:25 | जापान | comments | 16050 Views

जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्यग्निच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।

adsads

स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन ।

जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । जापानमा सन् २०११ को मार्च महिनामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १९ हजार व्यक्ति मारिएका थिए ।

जापानमा ६.३ रेक्टर स्केलको भूकम्प : सुनामीको खतरा छैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!