जापानको उत्तरी प्रान्त होक्काइदो जापानको उत्तरी प्रान्त होक्काइदो

  • जापानको उत्तरी प्रान्त होक्काइदो
  • जापानको उत्तरी प्रान्त होक्काइदो
  • जापानको उत्तरी प्रान्त होक्काइदो
  • जापानको उत्तरी प्रान्त होक्काइदो
  • जापानको उत्तरी प्रान्त होक्काइदो

जापानमा ५.७ म्याग्नीच्यूडको भूकम्प : सुनामीको खतरा छैन

29 June, 2017 12:58 | जापान | comments | 58050 Views

जापानको उत्तरी प्रान्त होक्काइदोजापानको उत्तरी प्रान्त होक्काइदोमा बुधबार ५.७ म्याग्नीच्यूडको भूकम्प गएको छ । स्थानीय समयाअनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको जापानी मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

हालसम्म यस भूकम्पको कारण मानवीय र सम्पत्तिको क्षतिको कुनै समाचार प्राप्त नभएको जनाइएको छ । साथै भूकम्पपछि सुुनामी चेतावनी पनि दिइएको छैन ।

जापानमा सन् २०११ को मार्च महिनामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १९ हजार व्यक्ति मारिएका थिए ।

  

जापानमा ५ रेक्टर स्केलको भूकम्प : सुनामीको खतरा छैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापानको उत्तरी प्रान्त होक्काइदो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More