जापानमै पहिलो भयो तीज कार्यक्रम गर्ने सगरमाथा समूह टोयोटा

16 August, 2019 22:25 |जापान | comments | 34500 Views

    जापानमा विभिन्न संघसंस्थाहरुले तीज कार्यक्रमको आयोजनाा गरेका समाचारहरु आइरहेका बेला सगरमाथा समूह टोयोटाले भदौ नलाग्दै जापानमै सबैभन्दा छिट्टो तीज कार्यक्रम मनाइएको छ ।

    संस्थाकी अध्यक्ष शुशिला भट्टराईले विदेशको बसाई सबै महिलालालाई समय अभाव हुने देखेर जापानको राष्ट्रिय बिदाको मौका छोपेर सबैलाई सहज हुनेहुनाले चाँडै तीज मनाएको जानकारी दिनुभएको छ ।

    adsads

    नेपालबाट जापान आउनुभएकी समाजसेवी सावित्री भण्डारीघाटन गराइएको तीज कार्यक्रममा उपाध्यक्ष अनु पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमका बारेमा सदस्य सृजना भण्डारीले राख्नुभएको थियो ।

    समूहका सल्लाहकार समाजसेवी जयराम पौडेलले चिया, खाजा उपलब्ध गराएको कार्यक्रमलाई शुरुदेखि अन्त्यसम्म अमृत सुबेदी, समूहकी सल्लाहकार लक्ष्मी रेग्मी, नारायणी पहारी, सहसचिव पुष्पा आचार्यले विशेष सहयोग गरेका थिए ।

    कार्यक्रममा सुशीला भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन समूहकी सचिव रन्जना सापकोटाले गर्नु भएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!