जापानी नागरिकद्वारा छात्रवृत्ति वितरण
जापानी नागरिक चिकित्सक हिडेकी काओडाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक रकम सहयोग गर्नुभएको छ ।
उहाँले कृष्णादेवी मावि रामपुर भलायटारमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विहिबार छात्रवृत्तिस्वरुप रु ८० हजार रकम सहयोग गर्नुभएको हो ।
आर्थिक अवस्था नाजुक भएका जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको काओडाले बताउनुभयो । उहाँले पूर्वी पाल्पाका विभिन्न विद्यालयमा आर्थिक रकम सहयोग गर्दै आउनुभएको छ ।
जापानी नागरिक ओकोकोद्वारा बालविकास भवन निर्माणको लागि तीन लाख सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
- लामो समयदेखि बन्द रहेको केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै
- कांग्रेस ओली–प्रचण्ड दुबैको पक्षमा छैन : कांग्रेस महामन्त्री कोइराला
- दैनिक तीन सय ८५ रुपैयाँ ज्यालाले कसरी जीवन धान्छन् चिया मजदूर
- नेपाललाई गरीब देशको समूहबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्न राष्ट्रसंघको सिफारिश
- ओली समूहमा सयभन्दा बढी सांसद रहेको दावी
- जब एनआरएनए पूर्वअध्यक्ष जीवालाई जलरङमा सजिने पहिलो मौका जुर्यो…
- जापानबासी बागलुङेहरुबाट सुवेदीको उपचारका लागि १८ लाख सहयोग
- पत्रकारिताका गुरु लालध्वज देउसा राईलाई ५१ हजार राशीको दीर्घ सेवा पुरस्कार
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
More बाबुराम भट्टराई


