छात्रवृत्ति वितरण छात्रवृत्ति वितरण

  • छात्रवृत्ति वितरण
  • छात्रवृत्ति वितरण
  • छात्रवृत्ति वितरण
  • छात्रवृत्ति वितरण
  • छात्रवृत्ति वितरण

जापानी नागरिकद्वारा छात्रवृत्ति वितरण

10 March, 2017 12:35 | जापान | comments | 39900 Views

 छात्रवृत्ति वितरण

जापानी नागरिक चिकित्सक हिडेकी काओडाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक रकम सहयोग गर्नुभएको छ ।

उहाँले कृष्णादेवी मावि रामपुर भलायटारमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई विहिबार छात्रवृत्तिस्वरुप रु ८० हजार रकम सहयोग गर्नुभएको हो ।

आर्थिक अवस्था नाजुक भएका जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको काओडाले बताउनुभयो । उहाँले पूर्वी पाल्पाका विभिन्न विद्यालयमा आर्थिक रकम सहयोग गर्दै आउनुभएको छ ।

जापानी नागरिक ओकोकोद्वारा बालविकास भवन निर्माणको लागि तीन लाख सहयोग

 

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
छात्रवृत्ति वितरण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More