ओकेबाजे ओकेबाजे

  • ओकेबाजे
  • ओकेबाजे
  • ओकेबाजे
  • ओकेबाजे
  • ओकेबाजे

जापानी नागरिक ओकेबाजेद्वारा अक्षयकोषका लागि दुई लाख सहयोग

11 February, 2019 16:38 | जापान | comments | 76950 Views

जापानी नागरिक ओकेबाजे

विद्यालयको पढाइस्तर सुधार्न रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो ।

ads ads

सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई दुई लाखको चेक प्रदान गर्नुभयो ।उक्त विद्यालयमा एसइई परीक्षा उत्तीर्ण  भई विज्ञान विषय लिएर बिएसीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीको अध्ययनका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताउनुभयो ।

ओकेबाजे

आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइ छाड्ने गरेकाले ओकेबाजेकै पहलमा अक्षयकोषका लागि ताकेडाले सहयोग गर्नुभएको हो ।

जापानी नागरिकको सहयोगमा भवन र पुस्तकालय

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
ओकेबाजे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More