कालीगण्डकी आँखा उपचार केन्द्र कालीगण्डकी आँखा उपचार केन्द्र

  • कालीगण्डकी आँखा उपचार केन्द्र
  • कालीगण्डकी आँखा उपचार केन्द्र
  • कालीगण्डकी आँखा उपचार केन्द्र
  • कालीगण्डकी आँखा उपचार केन्द्र
  • कालीगण्डकी आँखा उपचार केन्द्र
  • कालीगण्डकी आँखा उपचार केन्द्र

जापानी नागरिक ओकेबाजेद्वारा अक्षयकोषका लागि नौं लाख सहयोग

11 June, 2019 13:45 | जापान | comments | 14400 Views

 ११ लाख बराबरको अक्षयकोष स्थापना

 कालीगण्डकी आँखा उपचार केन्द्र

रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा रु ११ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । जापानी नागरिक र स्थानीयवासीले गरी रु ११ लाख ६० हजार १०० रकम अक्षयकोष स्थापना गरिदिएका छन् ।

adsads

जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) मार्फत रु नौ लाख रकम प्राप्त भएको छ ।रामपुरका स्थानीयवासी दोवराज तिवारीले आफ्ना छोराको सम्झनामा रु एक लाख जनक स्मृति अक्षयकोष, झपेन्द्र न्यौपानेले आफ्ना छोरा दीपक न्यौपानेको सम्झनामा रु एक लाख अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

त्यस्तै चापाकोट नगरपालिका स्याङ्जाका स्व कृष्णप्रसाद आचार्य बेदुका, उहाँका श्रीमतीहरू सीतादेवी आचार्य र नारायणी आचार्यको सम्झनामा रु ६० हजार बराबरको अक्षयकोष स्थापना भएको छ । उहाँका छोरीहरू तारादेवी पोखरेल, तुलसी भट्टराई, हरि रेग्मी, प्रवीणा अधिकारी, मुना भट्टराई र गीता लम्सालले आँखा उपचार केन्द्रका लागि सो रकम अक्षयकोष स्थापना गरिदिनु भएको हो ।

अक्षयकोष रकम गरीब, दीनदुःखी तथा असहाय बिरामीको उपचारमा खर्च गरिने केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिनुभएको छ ।

जापानी नागरिक ओकेबाजेद्वारा अक्षयकोषका लागि दुई लाख सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कालीगण्डकी आँखा उपचार केन्द्र

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!