नेपाली बक्सर केसीनेपाली बक्सर केसी

  • नेपाली बक्सर केसी
  • नेपाली बक्सर केसी
  • नेपाली बक्सर केसी
  • नेपाली बक्सर केसी
  • नेपाली बक्सर केसी
  • नेपाली बक्सर केसी

जापानी बक्सर मारुयामालाई नेपाली बक्सर केसीले गरे नकआउट

10 August, 2019 14:30 |खेल , जापान | comments | 62700 Views

    नेपाली बक्सर केसी

    हिजो(शुक्रबार) टोकियो डोममा सम्पन्न ‘होपफुल फाइट’ नामक बक्सिङ प्रतियोगितामा नेपाली बक्सर प्रचण्ड केसीले जापानिज बक्सिङ खेलाडी य़ुहेइ मारुयामालाई पराजित गरेका छन् । ५३ किलो तौल समुहको बक्सिङ प्रतियोगितामा केसीले दोस्रो राउण्डमा नकआउट प्रहार गरि जित निकालेका थिए ।

    adsads

    निकै आक्रामक रुपमा रिङ्गमा प्रवेश गरेका केसी सामू जापानी खेलाडी मारुयामालाई दुई राउण्ड टिक्न सम्म पनि धौ धौ भएको थियो । जितपछि केसीले “जापानबासी नेपाली दाजु भाई दिदी बहिनीहरु, पत्रकारहरु लगायत सम्पुर्ण शुभेच्छुकहरुको साथ हौंसलाले मात्रै आफ्नो जित सम्भव भएको भन्दै सम्पूर्णलाई हार्दिक धन्यवाद ब्यक्त गरे ।

    नेपाली बक्सर केसी

    त्यस्तै उनले आगामी खेलहरुमा पनि उत्कृष्ट खेल पस्कदै खेलको माध्यमबाट नेपालको नाम अझै चम्काउदै जाने ईच्छा रहेकोले भबिष्यमा पनि तपाईहरुको माया, साथ र सपोर्टको खाँचो रहेको बताए । स्मरण रहोस् जापानमा मार्सल आर्ट खेलकुदको माध्यमबाट नेपाल र नेपालीको नाम उच्च राख्न संघर्षरत खेलाडीहरुमा टोकियोमा प्रचण्ड केसी र नागोयामा अबिरल घिमिरेको नाम अगाडी रहेको छ ।

    नेपाली बक्सर केसी

    नेपाली बक्सर केसी

    नेपाली बक्सर केसी

    जापानमा सधै जित्ने एक नेपाली बक्सर ‘अविरल’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली बक्सर केसी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More