जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

  • जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

24 July, 2018 14:10 | जापान | comments | 36900 Views

जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

जापानमा रहेका विभिन्न क्लबहरुले आयोजना गर्दै आइरहेको भलिबल प्रतियोगितालाई यसपटक नेपाल भलिबल संघ जापानले आयोजना गरेको छ । १० टिम सहभागी रहेको प्रतियोगिताको उपाधि शिवज्योति क्लबले हात पारेको छ ।

adsads

टोकियोको कामता स्टेशन नजिकै रहेको ओता जिम्नासियम हलमा सम्पन्न भएको खेलको प्रथम पुरस्कार ३ लाख, द्वितिय २ लाख र तृतीय १ लाख जापानी येन रहेको थियो । प्रतियोगितामा शिवज्योति युथ क्लब प्रथम, गल्कोट स्पोर्ट्स क्लब द्वितिय र मोना जापानले तृतिय स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा अतिथीको रुपमा नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद शर्मा र केन्द्रीय सदस्य तथा राष्ट्रिय टिमका म्यानेजर राजकुमार गुरुङ जापान आएका थिए ।

जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

‘राष्ट्रका लागी खेलकुद र स्वास्थ्यका लागी खेलकुद’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रतियोगितामा सहयोग गर्ने सबैलाई अध्यक्ष नबिन गुरुङले धन्यवाद प्रकट गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जापान भलिबल कपको उपाधि शिवज्योति क्लबलाई

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!