जिपी कोइराला फ़ाउण्डेशन, जापानमा नयाँ कार्यसमिति

22 July, 2019 17:02 | जापान | comments | 20550 Views

जिपी कोइराला फ़ाउण्डेशन, जापान शाखाको कार्यसमिति विस्तार भएको छ । आइतबार टोकियोमा भएको एक भेलाले कुमार कार्कीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

adsads

नव गठित कार्यसमितिको उपाध्यक्षहरू सुरेश गिरी, सागर कँडेल र किरण थापा मगर रहेका छन् भने सचिवमा गणेश विष्ट, सह९सचिवमा केशव पौडेल, कोषाध्यक्षमा भुषण कोइराला, प्रवक्तामा बिमान सिंह मोक्तान चयन भएका छन ।

यस्तै सदस्यहरूमा राजेश खनाल, सोम लम्साल, राम सिंखडा, विमल भट्ट, दिनेश कार्की, प्रकाश कुमार बस्नेत, दिलिप बाबु सिब, जेनी कार्की –पुरी), उर्मिला सुवेदी, लक्ष्मी गुरुङ, ठाकुर फुयाल, फुर्वा शेर्पा, राम खड्का, कमला काप्री, रामहरि पन्त, यदुराम सापकोटा र अर्जुन सुवेदी रहेका छन् ।

त्यसै गरी भेलाले महेश श्रेष्ठ, डा. बलराम श्रेष्ठ, भूपि गोबिन्द श्रेष्ठ, नारायण सुबेदी, डण्ड पाणी कँडेल –डि.पी), रोशन केसी, चिरञ्जीवी थापा, कपिलदेव थापा, पारसमणि पोखरेल र राजेन्द्र जम्मर्कट्टेलको संरक्षक समिति चयन गरेको छ ।

त्यसै गरी जय थकाली, धर्मराज अधिकारी, डा। सुदीप राज अधिकारी, अनिता गुरुङ, ददीवल खड्का र एनआरएनए जापान र नेपाल बिजिनेस एसोसियसन प्रतिनिधि पदेन सल्लाहकार सदस्य रहने गरी सल्लाहकार समिति गठन भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!