जुटउला इन्चार्ज र सह-इञ्चार्जमा नेकपा सचिवालयले सहमति

22 June, 2019 21:59 | राजनीति | comments | 20400 Views

लामो समयदेखि रोकिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । यो बैठकमा विवादको उत्कर्षमा रहेको जिल्ला तहको जिम्मेवारीकाा विषयमा छलफल हुने छ ।

बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक व्यक्ति एक पद कि बहुमत भन्नेमाा विवाद छ ।

विवादको चुरोमा मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने कि नबनाउने भन्ने रहेको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज प्रकाशन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

  

नेकपा सचिवालय बैठक मङ्गलबार बस्ने गरी स्थगित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More