जुन २३ मा ‘लभ स्टेशन’ प्रदर्शन हुने

17 May, 2019 17:22 | जापान | comments | 24600 Views

चकलेटी नायक प्रदीप खड्का र नायिका जेसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशनको टोकियोमा प्रदर्शन हुने भएको छ । संयुक्त एकता अपांग आवाज केन्द्रको सहयोगार्थ चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो ।

adsads

गोविन्द शाही, कृशु शाही (काफिया) र कवीर विक्रम शाहीको निर्माणमा बनेको चलचित्रका निर्देशक उज्ज्वल घिमिरे रहेका छन् ।

नमस्ते टोकियोको प्रस्तुतिमा टोकियोको नाकानो जिरो हलमा जुन २३ गते साँझ ६ बजे चलचित्रको प्रदर्शन हुनेछ । चलचित्रको साधारण टिकटदर ३ हजार र विशेष दर १० हजार येन तोकिएको छ ।

लभ स्टेशनको तीन दिनमा २ करोडको ग्रस व्यापार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!