‘जेआर इस्ट’ले पछिल्लो पुस्ताको बुलेट ट्रेनको परीक्षण गर्ने

10 May, 2019 20:11 | जापान | comments | 27900 Views

पूर्वी जापान रेल्वे कम्पनी (जेआर इस्ट)ले प्रतिघण्टा ३ सय ६० किलोमिटरको गति भएको पछिल्लो पुस्ताको एल्फा एक्स बुलेट ट्रेनको परीक्षण गर्नेभएको छ ।

आपतकालीन स्थितिमा आफैं रोकिने र भूकम्पको झड्कामा पनि त्यसको असर एकदमै न्यून महसुस हुन्छ तथा ट्रेन भित्रबाट आउने आवाज पनि कम हुने लगायतका विशेषता हुनेछ ।

adsads

जेआर इस्टले यो नयाँ पुस्ताको ट्रेनलाई होक्काइदो शिंकान्सेन लाइनमा परीक्षण गरिनेछ, जो राजधानी टोकियोको उत्तर पिफ्रेक्चरसंग जोडिनेछ ।

कम्पनीले मार्च २०३१ को अन्त्यसम्म यो लाइनलाई होक्काइदोको दक्षिण भागबाट प्रिफेक्चरको राजधानी साप्पोरोसम्म विस्तार गर्ने योजना बनाएको छ ।

मार्चपछि सबै बुलेट ट्रेनमा निःशुल्क वाईफाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!