टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्रीटिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री

  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री
  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री
  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री
  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री
  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री
  • टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री

टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री चलचित्र खेल्दै

17 June, 2019 14:51 |कला/मनोरन्जन , कलिउड | comments | 22800 Views

    टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्रीसमाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री अब भने चलचित्रमा खेल्ने भएकी छन् । आफ्नो थुप्रै म्युजिक भिडियो तथा टेलिश्रृङखलामा आफ्नो अभिनय एवं नृत्य प्रस्तुत गरिसकेकी उनलाई बाल नायिकाको भूमिकामा रजतपटमा ल्याउनको लागी आफु तयार भएको चलचित्र निर्देशन शंकर अधिकारी घायलले बताए ।

    adsads

    राम्रो कला भएकी ११ वर्षीया बाल कलाकार योगिसा खत्रीको अभिनय कलाबाट आफू निकै प्रभावित भएको उनले बताए । अभिनय एवं नृत्यमा अब्बल भएकै कारण बाल नायिका बन्ने पक्का भएको उनले बताए । लुम्बिनी मुभी मेकरको ब्यानरमा केदार मल्लको निर्देशन र शंकर अधिकारी घायलको लेखन रहेको नेपाली कथानक चलचित्रमा बाल नायिकाको रुपमा देखा पर्दै छिन।

    छिट्टै छाँयाकन गर्ने तयारीमा रहेको उनले बताए । योगिसा खत्रीलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।

    भद्रगोलको बले र रक्षालाई ‘टिकटकले डुबायो'(भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    टिकटकमा सर्वाधिक रुचाइएकी डान्सर योगिसा खत्री

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!