टोकियो ओलम्पिकका पदकहरु सार्वजनिक प्रदर्शन

28 July, 2019 13:51 |खेल , जापान | comments | 40050 Views

    सन् २०२० मा राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलका विजेताहरुलाई दिइने पदकहरु सार्वजनिक प्रदर्शनीमा राखिएको छ । गत बुधबार खेल उदघाटन हुन ठीक एक वर्ष बाँकी रहेको अवसर पारेर ओलम्पिक पदकहरुको नमूना सार्वजनिक गरिएको हो ।

    adsads

    शिन्कुजु वार्डमा रहेको टोकियो महानगरको सरकारी भवनमा शनिबार स्वर्ण, रजत र काँस्य पदकको प्रदर्शन सुरु गरिएको हो । यी पदकलाई जापानभरिका बिव्रिएका मोेबाइल फोन वा अन्य विद्युतीय उपकरणबाट जम्मा गरिएको धातुलाई पुनःप्रयोग गरी बनाइएको हो ।

    पदकको गोलाई ८५ मिलिमिटर र मोटाई लगभग १२ मिलिमिटरको छ । यी पदकहरु चारैतिरबाट हेर्दा निकै चम्किलो हुने बनाइएको छ ।

    बिग्रिएका फोनबाट ओलम्पिक पदक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More