टोकियो ओलम्पिक आयोजनाको नेतृत्व ओलम्पिक मन्त्री सोइकोलाई

जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले खेलको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि बिहीबार नै प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजिनामा दिइसक्नु भएको छ ।
महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा जापानको मन्त्रिपरिषद्मा दुई जना महिलामध्ये एक हाशिमोतो चयन हुनुभएको हो । उहाँले ‘स्पीड स्केटिङ्’ र ‘स्प्रिन्ट साइक्लिस्ट’मा सात पटकसम्म जापानको प्रतिनिधित्व गरी ओलम्पिकमा सहभागिता जनाउनुभएको छ ।
महिलामाथि लैङ्गिक विभेद् गरेको भनिएको मोरीको अभिव्यक्तिलाई लिएर जापानका साथै विश्वभर उहाँको कडा आलोचना भएपछि मोरीले राजिनामा दिन बाध्य हुनुभएको थियो ।

जिम्मेवारी टोकियो २०२० खेलको प्रमुख पद सम्हालेपछि हासिुमोतोले भन्नुभयो, “खेलको सफलताका लागि मेरो प्रयास रहने छ । खेल सफलताका लागि कोरोना भाइरसको महामारी प्रमुख चुनौती रहेको तर खेलका स्वदेशी तथा विदेशी सहभागी तथा दर्शकको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने उहाँले बताउनुभयो ।
टाकियो २०२० का उपाध्यक्ष तासियाकी एन्डोले नयाँ प्रमुखलाई स्वागत गर्दै भन्नुभयो, “खेलको पाँच महिनाअघि मोरीको प्रस्थान तयारीको दृष्टिकोणबाट अत्यन्त दुःखद् हो ।”
उहाँले थप्नुभयो, “हामीले नयाँ प्रमुखबाट चाँडोभन्दा चाँडो कुनै निर्णय लिनु पर्छ र यो उपयुक्त प्रक्रियाबाट पारित हुनु आवश्यक छ किनकि यस मुद्दाले देश र विदेशमा ध्यान आकर्षित गरेको छ ।”
तपाईंको प्रतिकृया
ताजा समाचार
- दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
- यौन दुव्र्यवहारको आरोप लागेका भारतका एक मन्त्रीद्वारा राजीनामा
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


