टोकियो ओलम्पिक जुलाई २०२१ मा हुने

31 March, 2020 01:10 | खेल , जापान | comments | 76800 Views

कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको सन् २०२० को अप्रिलमा हुनुपर्ने टोकियो ओलम्पिक खेल आगामी वर्ष अर्थात् २०२१ को जुलाईमा हुने नयाँ मिति तय भएको छ । टोकियो महानगरपालिका प्रशासनले नयाँ मिति तय गरेको हो ।

महानगरले जुलाई २१, २०२१ ओलम्पिकको शुभारम्भ गर्ने र पारा ओलम्पिक भने २४ अगस्ट २०२१ बाट सुरु हुने नयाँ मिति तय गरेको हो ।

  

अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, टोकियो ओलम्पिक आयोजक समिति तथा टोकियो महानगरपालिका र जापान सरकारले नयाँ मितिको मञ्जुरी दिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More