वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत

  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत
  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत
  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत
  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत
  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत
  • वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत

ट्रम्पको व्यक्तिगत चिठी पाएर दंग परे किम

23 June, 2019 16:50 | विश्व समाचार | comments | 21300 Views

हनोइ सम्मेलनबाट ‘उत्कृष्ट नतिजा’ आउनेछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा चिठीले उत्तर कोरियाली नेता किम जङ अन यतिबेला दंगदास छन् । राष्ट्रपति ट्रम्पले व्यक्तिगत पत्र पठाएको र किमले त्यो पत्रलाई गजबको भन्दै प्रशंसा गरेको उत्तर कोरियाली संचार माध्यमहरुले बताएका छन् ।

adsads

सो पत्रपछि किमले ट्रम्पको असाधारण साहसको पनि प्रशंसा गरेका छन् । अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन । त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।

गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको बैठक विना कुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अवरुद्ध हुन पुगेको छ । तर हालै चिनियाँ राष्ट्रपति सी जिन पिङको प्योङ्याङ भ्रमणपछि परमाणुनिरस्त्रीकरणको विषयमा अवरुद्ध वार्ता पुनः सुरु हुनसक्ने आशा बढेको छ ।

केही समययता ट्रम्पले किमबारे राम्रा टिप्पणी गरेका छन् । यसै महिनाको सुरुमा उनले किमको नेतृत्वसँग प्रचुर सम्भावनाहरू रहेको बताएका थिए ।

मे महिनामा जापान भ्रमणका बेला ट्रम्पले किम एकदमै चलाख व्यक्ति भएको बताउँदै उनले उत्तर कोरियाबाट धेरै राम्रा कुराहरू निस्कने अपेक्षा गरेको बताएका थिए ।

उत्तर कोरियाली नेता किम अमेरिकासँग पुनः वार्ता गर्न इच्छुक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वार्तालाई निरन्तरता दिन उत्तर कोरिया र अमेरिका सहमत

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!