डा. बाबुराम र उपेन्द्र यादवको पार्टी एकताको तयारी अन्तिम चरणमा

2 May, 2019 20:34 | राजनीति | comments | 16350 Views

सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वका नयाँ शक्तिबीच पार्टी एकताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

यसअघि एकताको अन्तिम समयमा आएर भाँडिएका कारण नेताहरुले यस विषयमा केही नबताए पनि समाचार अनुसार २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् ।

adsads
दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ ।

डा. भट्टराई र उपेन्द्र एकताको तयारीमा

दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

फेसबुक

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

ट्वीटर

सामाजिक सञ्जाल

More