डा. भट्टराई र उपेन्द्र एकताको तयारीमा

2 May, 2019 11:02 | राजनीति | comments | 15750 Views

पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम बीच एकता प्रक्रिया अघि बढेको फोरमका एक नेताले जानकारी दिएका छन् ।

फोरम निर्वाचन समितिका प्रमुख शिवजी यादवले दिएको जानकारी अनुसार फोरम र पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको छ ।

adsads

यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ । शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ । तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन ।

निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन । अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ ।

डा. बाबुराम भट्टराईले यसरी सम्झिए जनयुद्ध (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More