महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइतेमहोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते

  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते
  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते
  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते
  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते
  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते
  • महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते

डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख चोरी

11 July, 2019 22:25 |जन सरोकार | comments | 12150 Views

    महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते

    काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ । रातको समयमा चोरी भएको भए पनि बिहिबार बिहान मात्रै घटनाबारे थाहा भएको थियो ।

    adsads

    ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

    नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।

    लुइँटेलले काठमाडौँ चन्द्रागिरि बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइवीमा कार्यरत डिएसपी हुँ भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । उनका साथबाट रेडियो सेट एक थान, त्यसको चार्जर र नगद रु १० हजार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिनुभयो ।

    सहकारी संस्थाबाट साढे १२ लाख रुपैयाँ चोरी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    महोत्तरीको भङ्गाहामा लाखौंको डकैती, पाँच जना घाइते

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    एएफसी यू–१६ च्याम्पियनसिप

    फेसबुक

    एएफसी यू–१६ च्याम्पियनसिप

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!