नोटनोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

डेङ्गुका बिरामीलाई सहयोग

17 September, 2019 23:20 |जल/वातावरण/स्वास्थ्य | comments | 4050 Views

    नोट

    सङ्खुवासभा जिल्ला अस्पतालका कर्मचारीले डेङ्गुका एक बिरामीलाई आर्थिक सहयोग गरेका छन् । उक्त कर्मचारीले उपचार खर्च अभाव झेल्दै आएका मकालु गाउँपालिका–३ हेदानाका १० वर्षीय शङ्कर राईलाई सहयोग गरेका हुन् ।

    adsads

    अस्पतालका चिकित्सकलगायत कर्मचारीले राईको उपचारका लागि रु पाँच हजार ७०० सङ्कलन गरेका थिए । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि अन्यत्र लैजान चिकित्सकले सिफारिस गरेका थिए । राईको परिवारले आर्थिक अभावका कारण उनलाई जिल्ला बाहिर लैजान नसकेको जिल्ला अस्पताल अन्तरङ्ग विभाग प्रमुख सुजाता पौडेलले जानकारी दिनुभयो । सो रकम राईका बुबा लक्ष्मणलाई हस्तान्तरण गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नोट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!