डेभिड बेकहृयाम फुटबल खेल्न सल्लाघारीबाट टेम्पो चढेर टौमदी पुग्ने

6 November, 2015 17:14 | खेल | comments | 231900 Views

चर्चित फुटबल खेलाडी डेभिड बेकहृयाम बेकहृयाम भक्तपुर गएका छन् । उनलाई निकै कडा सुरक्षा-पहारा दिइएको छ ।

david_beckham

उनले आजै भक्तपुरको दरबार स्क्वायर अवलोकन गर्नेछन् भने सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि पुगी बालबालिकासँग भेटघाट गर्ने तथा टौमदीमा पुगेर फुटबल खेल्ने कार्यक्रम छ ।

  

यूनिसेफलाई सहयोग जुटाउने क्रममा उनि सात महादेशको सात देशमा गइ फुटबल खेल्ने क्रममा नेपाल आइपुगेका हुन् । उनी पपुवा न्यूगिनीबाट नेपाल आएका हुन् ।

बेकह्यामले गत वर्ष सेभेन नाम गरेको आफ्नो च्यारिटी संस्था खोलेको घोषणा गरेका थिए । बेकह्याको फुटबल विश्वयात्रासँगै उनले खेल्ने खेललार्इ बिबिसीले वृत्त चित्रमा पनि उतार्ने तयारी गरिएको छ । च्यारिटी अन्तर्गत बीबीसी विश्व सेवा र बीबीसी-१ का लागि करिब ९० मिनेट लामो वृत्त चित्र खिच्ने छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More