तनहुँमा पौडेल-जोशीको भीडन्त जोशीको सम्पर्क कार्यालय तोडफोड

1 May, 2019 16:52 | राजनीति | comments | 20100 Views

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावशाली नेता गोविन्दराज जोशीको गृहजिल्ला हो तनहुँ । तनहुँका यी दुई राजनीतिक हस्तीबीच एकअर्काबीच यति कटुसम्बन्ध छ कि यसको सबभन्दा पछिल्लो उदाहरण आम निर्वाचनमा देखिएको थियो ।

adsads

पछिल्लो समय पार्टी नेतृत्वमा खासै भूमिका नभएका जोशी गृह जिल्लामा सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि गर्दैआउनुभएको छ ।

कांग्रेस पार्टीका पूर्व सहमहामन्त्री जोशीले तनहुँको व्यास– २ मालपोत लाइनमा स्थापना गरेको सम्पर्क कार्यालय पौडेल समर्थकले तोडफोड गरिदिएका छन् ।

नेपाली काँग्रेस पार्टीका पूर्व सहमहामन्त्री एवं गोविन्दराज जोशीले तनहुँको व्यास– २ मालपोत लाइनमा स्थापना गरेको सम्पर्क कार्यालय बुधबार दिउँसो तोडफोड गर्दै पौडल पक्षधरका कार्यकर्ताहरु । तस्वीर- सानेबहादुर नेपाली,रासस, तनहुँ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More