तनहुँ सेवा समाज कतारतनहुँ सेवा समाज कतार

  • तनहुँ सेवा समाज कतार
  • तनहुँ सेवा समाज कतार
  • तनहुँ सेवा समाज कतार
  • तनहुँ सेवा समाज कतार
  • तनहुँ सेवा समाज कतार
  • तनहुँ सेवा समाज कतार

तनहुँ सेवा समाज कतारद्वारा अर्बुद रोग पीडित रेग्मीलाई सहयोग

15 August, 2019 09:50 |प्रबास | comments | 11550 Views

    तनहुँ सेवा समाज कतारबन्दिपुर गाउँपालिका–५ थुम्का तनहुँ निवासी पूर्णप्रसाद रेग्मीको प्याङक्रियाजको अर्बुद रोग भई राजीवगान्धी अन्तर्रास्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ उपचारमा आर्थिक अभाव भइरहेका बेला तनहुँ सेवा समाज कतारले उपचारार्थ सहयोगस्वरुप रु एक लाख एघार हजार ८३२ पीडितको घरमै गएर पीडितका श्रीमती अप्सरा रेग्मीलाई हस्तान्तरण गरेको समाजका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद ढुङ्गानाले बताउनुभयो ।

    ट्युमरपीडित शिशुको उपचारमा बुहारी समूहबाट ४९ हजार आर्थिक सहयोग

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तनहुँ सेवा समाज कतार

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!