कुवेत कुवेत

  • कुवेत
  • कुवेत
  • कुवेत
  • कुवेत
  • कुवेत
  • कुवेत

तलव नदिएको भन्दै १ सय २५ नेपालीद्धारा कुवेतमा आन्दोलन

6 May, 2019 13:00 | पत्रपत्रिका , प्रबास | comments | 18450 Views

कुवेत

रोजगारीका लागि कुवेत पुगेका १ सय २५ नेपालीले आन्दोलन शुरु गरेका छन् । रोजगार करार सम्झौताअनुसार तलब नदिइएको भन्दै कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका हुन् ।

adsads

नियमित तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै काम छाडेको उनीहरूले बताएका छन् । उनीहरू ‘बाइक राइडर’ हुन् । उनीहरू अधिकांश स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् ।

उनीहरुले आफूहरूलाई म्यानपावरले सम्झौता गरेर पठाएअनुसार कम्पनीले सेवा सुविधा नदिएको बताएका छन् । यता, नेपाली राजदूताबासले भने काम गरेपछि कम्पनीले पैसा दिने बताइरहेको जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

आममाफी पाउँदा पनि किन कुवेतबाट फर्किएनन् नेपाली कामदार?

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कुवेत

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!