तस्वीरमा ६४ औं प्रहरी दिवस

11 October, 2019 17:46 | जन सरोकार | comments | 16200 Views

नेपाल प्रहरीको ६४ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको दिवसमा उहाँले प्रहरीलाई निष्पक्ष ढंगले अनुसन्धान गर्न दिइने बताउँदैप्रहरीले गर्ने निष्पक्ष अनुसन्धानलाई दबाब दिन नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरीले कसरले अपराध गर्यो त्यो हेर्ने काम प्रहरीको भन्दै कसको सरकार छ भनेर वास्ता गर्ने होइन भने। प्रहरीले पक्ष विपक्ष नहेरिकन,कसैको कुरा नमानी काम गर्न पनि निर्देशन दिनुभयो ।

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More