तस्वीरहरुमा ऐतिहासिक रानीपोखरी उद्घाटन

21 October, 2020 20:38 | फोटो फिचर | comments | 23400 Views

काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानी पोखरी पुनःनिर्माण सम्पन्नपछि बुधबार उद्घाटन गरिएको छ । त्यस्तै रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर उद्घाटन गर्नुभएको हो । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो ।

दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटनअघि विभिन्न तीर्थस्थलबाट ल्याइएको जल पोखरीमा खन्याइएको थियो ।

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More