तस्वीरहरुमा १३ औं साग समुदघाटन

1 December, 2019 23:18 | फोटो फिचर | comments | 23550 Views

आइतबारदेखि १३औँ साग सुरु भएको छ । काठमाडौँ, पोखरा र जनकपुरका २९ स्थानमा यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने खेलमा नेपालका ५८४ सहित अफगानिस्तानबाहेक सार्कका सात राष्ट्रबाट करीब तीन हजार खेलाडीको सहभागिता छ ।

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More